Skip to main content

Posts

Showing posts from November 19, 2012

फुलौनाको मन

मेरो मन त 

तिमीले दिने


फुलौना जस्तै थियो !


चस्स घोची फुटाई दियौ


तर


म माथि माथि उडी गएँ,


आकाश मुनि तिर,


रुदै उडी रहें


फर्किन चाहिन, कहिले ..
फर्किन कहिले !!!







आकाश मुनि तिर,


रुदै उडी रहें