Wednesday, May 8, 2013

सझिएकी भावानाकी रानी जस्तै |



म यही छु तर अन्य कतै
अँधेरोको प्रकाश खोज्दै 
कहिले शिरमाथि त 
 कहिले पाउँमुनि 
हराएको आफुलाई खोज्दै, 
खोज्दा-खोज्दै 
एउटा अजिब परछायाँले
 पछ्याउदैछ मलाई |
त्यो कालो छ, अन्धकार जस्तै 
त्यो अडिग छ, पहाड जस्तै 
सझिएकी भावानाकी रानी जस्तै 
अजिब छ त्यो 
त्यो कालो छ, अन्धकार नै हुनुपर्छ 
त्यो अडिग हुन्छ जो पहाड बन्छु भन्छ ||

त्यो अडिग हुन्छ जो पहाड बन्छु भन्छ ||








No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.