Skip to main content

Posts

Showing posts from January 3, 2013

सायद,

मेरा तोते बोलीहरूलाई सपार्दै  बोल्न सिकायौ | अनि जब म,  मेरा कथाहरु भन्न सक्ने भएँ,  तिमीले सुन्नै छाडेऊ सायद,  मैले तिमीबाट सिक्ने  भनेको त्यति नै होला |
सबै रित्ता भकारी जस्ता !

जड्याहा

नतन्काऊ दिमाग  तन्केर रंकेला  फुट्ला नशा  पिए जीवनी  नरच तर्क  विना अर्थको  दिमाग भरि  फुट्ला नशा  पिए जीवनी  यति सम्मको !