Skip to main content

Posts

Showing posts from May 8, 2013

सझिएकी भावानाकी रानी जस्तै |

म यही छु तर अन्य कतै अँधेरोको प्रकाश खोज्दै  कहिले शिरमाथि त   कहिले पाउँमुनि  हराएको आफुलाई खोज्दै,  खोज्दा-खोज्दै  एउटा अजिब परछायाँले  पछ्याउदैछ मलाई | त्यो कालो छ, अन्धकार जस्तै  त्यो अडिग छ, पहाड जस्तै  सझिएकी भावानाकी रानी जस्तै  अजिब छ त्यो  त्यो कालो छ, अन्धकार नै हुनुपर्छ  त्यो अडिग हुन्छ जो पहाड बन्छु भन्छ ||